एनआरएनए माल्टाका पदाधिकारीमाथि छानविन गर्न समिति गठन

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानविन हुने भएको छ । एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट आफुहरु ठगिएको बयान केही नेपालीहरुले अभिव्यक्ति दिए पछि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदले छानविन समिति गठन गरेको हो । गैरआवासीय नेपाली संघका अनुसार छानविन समितिमा युरोप संयोजक नारायण आचार्य, उपसंयोजकहरु कृष्ण तिमिल्सीना, मुक्त गुरुङ्ग, सुक्रराज न्यौपाने … Continue reading एनआरएनए माल्टाका पदाधिकारीमाथि छानविन गर्न समिति गठन